सडक समितिमा महिलाको हस्तक्षेप
पर्वत–राजनीतिक खिचातानीले पुरुषहरुबिच विवाद भएपछि यहाँका महिला मिलेर सडक निर्माण उपभोक्ता समितिमा हस्तक्षेप गरेका छन्। तीन पटक बैठक बस्दासमेत पुरुषबीच विवाद र आर्थिक अपारदर्शिताका कुरा बाहिर आएपछि महिलाले हस्तक्षेप गरी...