2026-07-01 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेबिसंघको शुभकामना आदान प्रदान कार्यक्रम

बैशाख १, वामी, (गुल्मी) । नेपाल बिद्यार्थी संघ रेसङ्गा बहुमुखी क्याम्पसले पनि नया बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्तम सम्पन्न गरेको छ । इकाई समितिका सभापति अजुन पोखरेलको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथयता रहेको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ गुल्मी सभापति सुदर्शन खनाल, अनन्त राम पौड्याल, महासमिति सदस्य छन्द बहादुर पहराइ, महाधिबेशन प्रतिनिधि कृष्ण नेपाली, नगर सभापति छबि पाण्डेय, नगर सचिब अनिल बस्नेत, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सचिब निर्माला पन्थी, कोषाध्यक्ष टोमलाल पन्थी, प्रबक्ता सिजन राना, सदस्यहरु राम प्रसाद आचार्य, राम प्रसाद पन्थी, पार्बती केसी, सुनिता रायमाझी, रमेश बुढामगर, गणेश पोख्रेल, नित्य बहादुर थापा ऋषि राना, अर्जुन भन्डारीको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सबैमा नया बर्षको अवसरमा सुख शान्ती अमनचयनको कामना गर्नुभएको थियो । कार्यक्तममा अवसरमा उहाँले अब नया बर्ष बाट नेपाली काङ्ग्रेस गुल्मी कार्य समति िनया तरिकाबाट अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा इकाई समितिका पदाधिकारी लगायतको सहभागीता रहेको ईकाई समितिका सहसचिब पुनराम घिमिरेले जानकारी दिनुभयो । कार्यक्तमको सञ्चालन सचिब रोशन ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बृहत साँस्कृति प्रस्तुती देखाइएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप