By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 minutes ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    20 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न
पर्बत - PBTसमाज

नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न

साझासवाल
Last updated: April 13, 2016 2:33 pm
साझासवाल
3 Min Read
Share

नेपाली काँग्रेस, पर्वतले नयाँ वर्ष २०७३ को अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा वुधवारका दिन एक शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

आपसी सदभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाटीका पदाधिकारी, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै नेपाली काँग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङले राष्ट्रिय सम्वृद्धिका लागि नेपाली काँग्रेसको भुमिका रहने वताउनु हुँदै नेपाली काँग्रेस भित्रको भावनात्मक एकता विना राजनीतिक स्थायित्व संभव नहुने वताउनु भयो । कार्यक्रममा वोल्दै राप्रपा नेपालका सचिव प्रकाश पौडेलले जनताको अनगन्ति समस्याहरुको समाधानका लागि जिम्मेवारी राजनीतिक दल विच राष्ट्रिय सहमती हुनुपर्ने भन्दै नेपाली काँग्रेसले यसको नेतृत्व लिनुपर्नेमा जोड दिनु भयो । यसै गरी कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष विद्वान गुरुङ, नेपाल भुतपुर्व सैनिक संघका जिल्ला सभापति खड्का वहादुर कार्की, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य शिव शर्मा अधिकारी लगायतले नयाँ वर्षको आगमनसंगै पाटीका नेता कार्यकर्ताहरुको सोचमा परिवर्तन हुन जरुरी भएको वताउनु   भयो ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पर्वत वार इकाइका अध्यक्ष विश्वराज पाण्डे, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालका केन्द्रिीय सदस्य लक्ष्मी कुमारी मेधासी, लोकतान्त्रिक गैसस महासंघ, पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष मथुरा जोशी, गैसस महासंघ पर्वतका सचिव शिव प्रसाद शर्मा, रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष शिव शर्मा पौडेल, नेपाल रेडक्रस सोसाईटी पर्वतका नि.वर्तमान सभापति सुन्दर प्रसाद जोशी, पुर्व कर्मचारी परिषदका अध्यक्ष देवी प्रसाद विलासी, लायन्स क्लव कुश्मा चौतारीका पुरुषोत्तम आचार्यले नयाँ वर्षको आगमनसंगै देशमा सुख, शान्ति र सम्वृद्धी संस्थागत हुने विश्वास व्यक्त गर्नु भयो ।

यसै गरी कार्यक्रममा रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष सन्तोष पौडेल, नेपाल प्रेस युनिएन पर्वतका सचिव उत्तम प्रसाद अधिकारी, नेष्डो नेपालका अधिकृत इश्वरी शर्मा, मानव अधिकार तथा शान्ति समाज पर्वतका सभापति मान कुमारी गिरी, एकता युवा क्लवका अध्यक्ष अज्यूत तिवारी, पर्वत सञ्जालका प्रदान सम्पादक आरसी पौडेल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम नेपाली काँग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईको सभापतित्व, कोषाध्यक्ष याम वहादुर मल्लको स्वागत एवम् नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य मोहन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शुभकामना आदानप्रदान
Next Article नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

57 years ago
काठमाडौँ - KTMसमाज

सिमाना नाकामा सहायता कक्ष स्थापना हुँदै

57 years ago
काठमाडौँ - KTMसमाजहुम्ला - HML

हुम्लामा गोली लागेर एकको मृत्यु

57 years ago
समाजहुम्ला - HML

लोप हुँदै देउडा गित, विश्वबजारमा बिक्न सकेन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?