चैत १६, अछाम । अछाम जिल्लामा पछिल्लो समय सरसफाई अभियानले तीब्रता पाएको छ । अभियान अन्तरगत बिरपथ गाबिसमा पनि सरसफाईका बिभिन्न क्रियाकलापहरु भईरहेका छन् । अहिले गाबिसका विभिन्न वडाहरुलाई धमाधम...