पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रजिअ पौडेलको आग्रह
प्रज्वल पौडेल, चैत्र १८, रामेछाप प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मुलुक अहिले पुनर्निर्माणको महत्वपुर्ण चरणमा रहेकाले गैह्रसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्दा पुनर्निर्माणलाई सहयोग पुग्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।...