2026-06-30 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुईदिन देखि कालिकोटका टेलिफोन सेवा अवरुद्ध

दलसिंह गिरी/ चैत १६, कालिकोट । संचार सेवाको एक प्रमुख सेवाको रुपमा रहेको टेलिफोन सेवा दुई दिन देखि अवरोध हुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम मान्ममा रहेको नेपाल टेलिकम शाखा कालिकोटमा रहेको टेलिफोन पावर हाउसमा केही खरावी आएकाले २ दिन देखि टेलिफोन सेवा अवरोद्ध भएको नेपाल टेलिकम शाखा कालिकोटले जनाएको छ ।

नेपाल टेलिकमबाट वितरित लेडलाईन सेवाको स्वीचिङ्ग मेसिनमा खरावी आएका कारण लेडलाईन सेवा बन्द भएको र यसको मर्मतका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयबाट इन्जीनियर बोलाई सकिएकाले भोलि सम्म इन्जीनियर कालिकोट आइपुग्ने नेपाल टेलिकम शाखा कालिकोटका प्रमुख जित बहादुर त्यागीले बताउनु भएको छ ।

नेपाल टेलिकमबाट दिइने सेवाहरु मध्य लेडलाइन सेवा अवरोध भएपनि अन्य सेवाभने सुचारु भैरहेको त्यगीले बताउनु भएको छ । लेडलाईन सेवा अवरोध भएपछि हाल २ बढी लेडलाईन ग्राहक मर्कामा परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ