चैत १६, अछाम । साफे बगरको हाट बजारमा रहेको समरपर्ण होटेल एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय भिम बहादुर कुँवरको होटेलमा आज दिउसो आगालागी भएको हो । ग्यासको पाईपबाट...