कर्णाली रिभर यातायात कैलालीको पुनः धिरज शााही अध्यक्षमा सर्बसम्मत चयन
पुस ३, कैलाली / कर्णाली रिभर यातायात व्यबसायी संघ कैलालीको पाँचौ साधारण सभा पुनः धिरज शााहीलाई सर्बसम्मत चयन गर्दै शुक्रबार लम्कीमा सम्पन्न भएको छ । समितिको उपाध्यक्ष प्रसाशनमा जनकबहादुर शाही, उपाध्यक्ष...