2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आप्रवासि कामदार दिवस पोखरामा भब्य रूपमा सम्पन्न

शिव न्यौपाने, पुस ३, पोखरा / अन्तर्राष्ट्रिय आप्रवासि
कामदार दिवस २०१५ ९ १८ डिसेम्बर ० कास्कीमा विविध कार्यक्रम आयोजना गरि मनाइएको छ ।

fto

जिल्ला विकास समिति कास्की
अन्तगत को बैदेशिक रोजगारको लागि सुरक्षित आप्रवास परियोजनाको अगुवाईमा कास्किका ११ बटा संघसंस्था को
समन्वयमा पहिलो पटक दिवस मनाइएको हो ।

दिवस मुल समारोह समिति
कास्किले सुरक्षित आप्रावसन सचेत मुलक प्रभात फेरि र सास्कृतिक कार्यक्रम गरेको छ ।सभागृह चोकबाट सुरू
भएको र्यालि चिल्लेढुङगा मानवअधिकार चोकमा पुगि सभामा परिणत भएको थियो ।सो सभामा कलाकारहरू कृष्ण गुरूङ,
सुरेन्द्र गुरूङ, रामजि पौडेल , सन्तोश बस्याल र लाल बहादर गन्धर्व ले सुरक्षित आप्रवासन सम्बन्धि गित
प्रस्तुत गरेका थिए ।

आप्रवासि कामदार माथि हुन सक्ने विभेद लाई
ध्यानमा राखि सयुक्त राष्ट्र संघको महासंघले आप्रवासि कामदार र तिनका परिवारका सदस्यको अधिकार सम्बन्धि
महासन्धि पारित गरेको अवसरमा यो दिवस मनाउन थालिएको हो । सो कार्यक्रम को सञ्चालन लोक गायक सुरेन्द्र
गुरूङले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई