प्रकाश धौलाकोटी/ मंसिर २९, तेह्रथुम । सन् २०१५ भित्र जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत तेह्रथुमका सबै गाविस र नगरपालिका आजबाट पुर्ण खोप सुनिश्चित घोषणा भएका छन्...