८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा १० प्रतिशत मात्रै नक्सा पास गरेर घर निर्माण हुदै

२८ मंसिर २०७२, सोमबार १२:५३

ललित बोहरा/मङ्सिर २८, डडेल्धुरा । घर निमार्ण अनुमति तथा नक्सा पास सम्बन्धी कार्य बिधी २०७२ लागु गर्न नसक्दा डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा नक्सा पास नगरीकनै घरहरु निमार्ण भईरहेका छन ।

घर निमार्ण अनुमति तथा नक्सापास सक्बन्धी कार्य बिधी २०७२ लाई लागु गर्नमा समस्या भए पछि जम्मा १० प्रतिशतले मात्रै नक्सा पास गरेर घर निमार्ण गर्ने गरेको अमरगढी नगरपालीका डडेल्धुराका ईन्जियिर कबिन्द्र भट्टले बताउनु भयो ।

भवन निमार्ण तथा नक्सापास कार्य बिधी २०७२ लाई संसोधन नगरे डडेल्धुरामा लागु सुदुरपश्चिमका पहाडी जिल्लामा लागु गर्न सम्भव नभएको समेत ईन्जियिर भट्टले बताएका छन ।

अधिकांस घर नक्सा पास नगरीकनै निमार्ण भईरहका छन् । बैशाख १२ गते गएको बिनाशकारी भुकम्प पछि रोकिएको नक्सापास कार्य मंसिर महिना देखि सुचारु भए पनि जिल्ला सदमुकाम क्षेत्रान नक्सापास नगरीकनै घर निमार्ण भईरहे छन् ।

जिल्ला सदरमुकाम क्षेत्रमा पहिलेको कार्य बिधी अनुसार नै घरेडी किन बेच भएकोले नक्सा पास नगरीकनै घर निर्माण हुने गरेको छन् । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा बर्षेनी ३० देखी ५० घर भन्दा बढी घर निमार्ण हुदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र