2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा १० प्रतिशत मात्रै नक्सा पास गरेर घर निर्माण हुदै

ललित बोहरा/मङ्सिर २८, डडेल्धुरा । घर निमार्ण अनुमति तथा नक्सा पास सम्बन्धी कार्य बिधी २०७२ लागु गर्न नसक्दा डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा नक्सा पास नगरीकनै घरहरु निमार्ण भईरहेका छन ।

घर निमार्ण अनुमति तथा नक्सापास सक्बन्धी कार्य बिधी २०७२ लाई लागु गर्नमा समस्या भए पछि जम्मा १० प्रतिशतले मात्रै नक्सा पास गरेर घर निमार्ण गर्ने गरेको अमरगढी नगरपालीका डडेल्धुराका ईन्जियिर कबिन्द्र भट्टले बताउनु भयो ।

भवन निमार्ण तथा नक्सापास कार्य बिधी २०७२ लाई संसोधन नगरे डडेल्धुरामा लागु सुदुरपश्चिमका पहाडी जिल्लामा लागु गर्न सम्भव नभएको समेत ईन्जियिर भट्टले बताएका छन ।

अधिकांस घर नक्सा पास नगरीकनै निमार्ण भईरहका छन् । बैशाख १२ गते गएको बिनाशकारी भुकम्प पछि रोकिएको नक्सापास कार्य मंसिर महिना देखि सुचारु भए पनि जिल्ला सदमुकाम क्षेत्रान नक्सापास नगरीकनै घर निमार्ण भईरहे छन् ।

जिल्ला सदरमुकाम क्षेत्रमा पहिलेको कार्य बिधी अनुसार नै घरेडी किन बेच भएकोले नक्सा पास नगरीकनै घर निर्माण हुने गरेको छन् । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा बर्षेनी ३० देखी ५० घर भन्दा बढी घर निमार्ण हुदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई