काठमाडौँमा रहेका नदीहरू सफाइ गर्दै काठमाडौं महानगर
असार ९, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ रहेका नदीहरूको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको...