भदौ २७, काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आज (बिहीबार) बाट कतारमा निर्यात गर्न सुरु गरिएको छ।चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज...