मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सीआईबीको अनुसन्धान सुरु
भदौ ३०, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि...