बलियो र निर्णायक राष्ट्रिय शक्ति बन्नका लागि यस्ता छन् एमालेका १८ बुँदे कार्य योजना
भदौ २८, काठमाडौँ । नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन ८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना बनाएको छ । केन्द्रीय सचिवालयको...