निदाएको मौका छोपेर प्रेमिकाको हत्या, दुई दिनपछि आफैले गरे प्रहरीलाई फोन
काठमाडौँ | बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर बस्दै आएकी १९ वर्षीया निर्मला थापा शुक्रबार उनी बस्दै आएकी डेरामा मृत भेटिएकी...