जेठ १७, काठमाडौँ । साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन्...