महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोज्न बुढानीलकण्ठमा छलफल
भदौ ११, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् ।उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास...