रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भदौ १६, कैलाली | कैलालीको गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित पाठक पेट्रोलपम्पनजिक सडकछेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–२, भन्सार रोडका अन्दाजी २९ वर्षीया कैलाश थापाको...