गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- सत्तामा गएपछि कुरा किन बदलियो?
जेठ १३, काठमाडौँ । राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले सत्तामा गएपछि नेताहरु बदलिएको टिप्पणी गरेका छन् ।
उनले प्रतिपक्षमा हुदा गृहमन्त्री रवि लामिछानेले नाम आएकाहरुको छानबिन गर्न सरकार किन डराएको...