चैत ३०, रौतहट | रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् ।
फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी...