घाँस काट्ने विषयमा विवादपछि श्रीमानद्वारा हसिया प्रहार गरी श्रीमतीको हत्या
चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।
वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार...