विराटनगरमा नर्स हत्या: झुण्डिएको अवस्थामा नर्सका प्रेमी पनि मृत भेटिए
चैत ५, काठमाडौँ | विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव...