निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि हङ्गामा
चैत ६, काठमाडौँ | निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्याएका छन् ।
घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो ।...