सन्तोषले दोस्रो पटक पाए ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र
चैत ५, काठमाडौँ | संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका छन् ।
पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट र...