१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
फागुन २६, काठमाडौँ | तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो...