४५ वर्षीया महिलालाई पाखाबारीमा बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
माघ २, उदयपुर | उदयपुरमा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की रहेका...