माघ ५, लमजुङ | लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्।
बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर...