त्रिभुवन विमानस्थलमा एकै दिन ११३ वटा अन्तर्राष्ट्रिय फ्लाइट
कात्तिक ४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै धेरै आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान भएको छ । विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको...