कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका...