बाइकलाई ठक्कर दिएर भाग्दा गाडी नालीमा खस्यो, एकको मृत्यु
कार्तिक १, काभ्रे | काभ्रेको पनौतीमा मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी बुधबार बिहान नालीमा खस्दा एक युवतीको मृत्यु भएको छ । पनौती नगरपालिका–५ सुन्दरबस्तीमा बा.प्र.०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक...