सप्तरीबाट चोरीपैठारीको १०० वटा ‘वाकीटकी’ बरामद
असोज १४, सप्तरी | सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट सशस्त्र प्रहरीको टोलीले करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकीटकी) बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको...