गुन्डा नाइके रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
असोज १८, काठमाडौँ | गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
रिगलको निर्देशनमा मारिएका चेतन...