डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी
भदौ १८, काठमाडौँ | विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा रहेको अर्को ताल डोल्पामा भेटिएको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल...