पर्सामा टाउको नभएको अवस्थामा २२ वर्षीया एक युवतीको शव फेला
भदौ १३, काठमाडौँ | टाउको नभएको अवस्थामा पर्सामा २२ वर्षीया एक युवतीको शब खोलामा फेला परेको छ।
पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ...