भदौ १३, काठमाडौँ | विमानस्थलबाट अवैध रुपमा भित्रिएको ६० किलो सुन तस्करी प्रकरणका फरार रहेका थप एक जना पक्राउ परेका छन्।
फरार रहेका आरोपी किशोर बस्नेत पक्राउ परेको प्रहरी स्रोतले बताएको...