सडकमै निर्माण सामग्री राख्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना
भदौ ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै...