अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
साउन १२, काठमाडौँ | कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम,...