‘कार्साङ’मा दयाहाङसँग बाँधियो सुरक्षाको जोडी
साउन १६, काठमाडौँ | अभिनेता दयाहाङ राई र बुद्धि तामाङको मुख्य भुमिका रहने सिनेमा ‘कार्साङ’को मुख्य अभिनेत्रीको रुपमा सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।
यम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमामा सुरक्षाको...