असार १९, काठमाडौँ | अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा दाङ, मुस्ताङ, दार्चुला, दोलखा र मकवानपुर गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।
दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित पुर्व-पश्चिम राजमार्ग,...