असार १९, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत फेला परेका छन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् ।
तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा...