असार १७, काठमाडौँ | पहिरोका कारण गत रातिदेखि फेरि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक आइतबार अपराह्नसम्म पनि सञ्चालनमा आएको छैन ।
राति १२ बजेतिर तुइन खोला नजिकै सडकमा ढुंगा खसेपछि आइतबार दिनभर...