महोत्तरीमा पेस्तोल, म्याग्जिन र गोलीसहित भारतीय नागरिक पक्राउ
जेठ ७, महोत्तरी | महोत्तरीको एकडारा गाउँपालिका ४ हल्खोरी बजारबाट एक भारतीय यूवक पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लामा पर्ने पटढौरा पञ्चायत...