शनिबार बुद्ध एयरको जहाजमा देखिएको ‘मुसा’ अन्ततः भेटियो
जेठ ७, काठमाडौँ | शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला...