उपसभामुख रानाको गुनासो- उप भनेर मलाई हेप्न थाले
माघ १९, काठमाडौँ | उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छिन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरू...