विदेशी नागरिकता लिए पनि नेपालको खारेज नगरौँ,यसले लगानीको बाटो रोकियो :ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा वंशजको नागरिकता पाएका तर विदेश गएर उतैको नागरिकता लिइसकेपछि पनि नेपालको नागरिकता खारेज गर्न नहुने बताएका छन् । शुक्रबार...