काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा लिएको छ । काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको ज्यान गएको छ। शुक्रबार बिहान नागार्जुन नगरपालिका–६ स्थित टेम्पो पार्क नजिकै सडकमै खसेर...