निःशुल्क पशु स्वास्थ्य शिविर : एक हजार बढी लाभान्वित
काठमाडौँ | म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरू लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगङ्गा गाउँपालिका–३,...