जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न भएको आरोपमा एक महिलासहित आठजना पक्राउ
काठमाडौँ | नेपाल प्रहरीले जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न भएको आरोपमा एक महिलासहित आठजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौँको नागार्जुन नगरपालिका–४ रानीपाटी पानीट्यांकी...